Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


३२ वर्षे दाहालराजको निरन्तरता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा चयन गरेको छ । पार्टीको आठौं महाधिवेशन सकिएको भोलिपल्ट सोमबार ललितपुरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले दाहाललाई अध्यक्ष बनाएको हो । दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए । २०४६ सालमा नेकपा मसालको महामन्त्री नियुक्त भएयता दाहाल निरन्तर नेतृत्वमा रहँदै आएका…