Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो। भारतमा बढ्दो कोरोना संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै देउवाको भ्रमण रद्द भएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको थियो। नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट…