Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लोकतन्त्रका लागि संघर्षपूर्ण वर्ष

काठमाडौं । २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ सम्म कोभिडका कारण ५४ लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २०२१ को अन्त्यतिर सुरु भएको कोरोना भाइरस महामारी २०२१ को अन्त्यसम्म आइपुग्दा केही मत्थर त भयो । तर यसका नयाँ रुपहरुको सामना संसारले वर्षभर गरिरहनुपर्यो । अर्थात् यो वर्ष पनि कोरोनाबिनाको वर्ष बन्न सकेन…