Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता, लडाकुलाई शिवरिमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा 'पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको' भन्दै आफ्नै आलोचना गरेका छन् । पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा उनले प्रस्तुत गरेको 'एक्काइसौं शताब्दीमा समाजवादीको नेपाली बाटो' शीर्षकको राजनीतिक दस्ताबेजमा मंगलबारबाट छलफल हुनेछ । केन्द्रीय…