Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको अध्याय समाप्त

काठमाडौं । काठमाडौं उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट) मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ । प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान…