Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी

काठमाडौं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ । बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने…