Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


स्याङ्जा-१ (क) मा एमालेकी सीता सुन्दास विजयी

स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीता कुमारी सुन्दास विजयी हुनु भएको छ । सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।…