स्याङ्जा-१ (क) मा एमालेकी सीता सुन्दास विजयी « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


स्याङ्जा-१ (क) मा एमालेकी सीता सुन्दास विजयी


533
Shares

स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीता कुमारी सुन्दास विजयी हुनु भएको छ ।

सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

निकटतम् प्रतिद्वन्द्वी अमृता थापाले १३ हजार २ सय ६६ मत प्राप्त गर्नुभएको छ ।