विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का कान्छा ज्वाई जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मोरङ–६ (१) बाट उम्मेदवार बन्नुभएका आचार्यले नेकपा (एमाले) की रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतको अन्तरले हराएर निर्वाचित हुनुभएको हो । न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याउनुभयो भने आचार्यले १९…