Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


पाँचथरबाट प्रतिनिधि सभामा एमालेका नेम्वाङलाई अग्रता

पाँचथर । पाँचथरमा जारी मत गणनाको पछिल्लो परिणममा नेकपा एमालेका उम्मेद्वार वसन्तकुमार नेम्वाङले अग्रता लिनुभएको छ । उहाँले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ५ सय ५ मत मत अन्तरले उछिन्दै नेम्वाङ अगाडी बढ्नु भएको हो । यहाँ ३५ हजार ७ सय १८ मत गन्दा नेम्वाङले १५ हजार ६ सय ५ मत प्राप्त गर्नुभएको छ भने आङदेम्वेलाई…