तेह्रथुम । तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका सन्तोष सुब्बाले ५ हजार २६२ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका किशोर चन्द्र दुलालले ५ हजार १९२ मत प्राप्त गर्नुभएकाे हाे । सुब्बाले ७० मतले अग्रता लिनु भएकाे हाे। छथर गाउँपालिका, लालिगुराँस नगरपालिकाको वडा नं. १, २,३ ,४…