Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


झापा १ (२) मा राप्रपाबाट बजगाई निर्वाचित

झापा । झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई निर्वाचित हुनुभएको छ । राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहनुभएकी बजगाई १३ हजार ६ सय १२ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बुलाई पराजित गर्नुभयो । माओवादी…