बर्दिया । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार लालबीर चौधरी बिजयी हुनु भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तलाई १ सय ३६ मतको अन्तरमा पराजित गर्दे बिजयी हुनु भएको हो । बर्दिया क्षेत्र नम्बर २ मा ९२ हजार ४ सय १९ मत खसेकोमा चौधरीले २६…