Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


मकवानपुर-१ मा डिना अघिअघि, कमल थापा पछिपछि

हेटौंडा । प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५ सय ७८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका कमल थापाले ५ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ । १६ हजार ८ सय मत गणना हुँदा राप्रपाका दिपक बहादुर सिंहले २ हजार ३…