४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६…