Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रतिनिधिसभा : ११८ सिटको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बिहान १० बजेसम्म प्राप्त विवरणअनुसार ११८ ठाउँको नतिजा आउँदा कांग्रेस ४० सीटसहित अगाडि छ । एमालेले २९ सीट जित जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादी…