Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


तेह्रथुमकाे प्रतिनिधि सभामा एमालेका विजय सुब्बा र कांग्रेसकी सिता गुरुङबीच कडा टक्कर

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङले मतान्तरण घटाउँदै जानुभएको छ । आज शुक्रबार कांग्रेसकी उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई मतान्तर घटाउँदै पछ्याई रहनुभएको हाे। तेह्रथुमकाे प्रदेशसभा (क) को मतगणना सम्पन्न हुँदा ८ सय ५ मतले अग्रता लिनुभएका सुब्बालाई प्रदेशसभा (ख) अन्तर्गत आठराई गाउँपालिकाको मतगणना सुरु हुँदा…