Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


समानुपातिकतर्फ एमालेले कटायो १७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ५२ हजार ८९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५२…