Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंग्याइँदै, शक्ति र लेनदेनको आडमा टिकट नदिन कार्यकर्ताको सुझाव

नवलपरासी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ । तर, पश्चिम नवलपरासीका राजनीतिक दलहरू भने उमेदवार चयनमै रुमलिएका छन् । जिल्लामा ७ स्थानीय तह छन् । गठबन्धन दलले २ पालिकामा मेयर र उपमेयरसहितका पदमा गठबन्धन गरेका छन् ।गठबन्धनको एक घटक जनता समाजवादी पार्टी…