काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र लेखन सुरु गरेको छ । ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो । मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ…