Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


हतियार नबुझाउँदा निर्वाचनमा जोखिममा, संवेदनशील जिल्ला अति संवेदनशील बन्दै

झापा । भारतको पश्चिम वंगाल र विहार राज्यसंग करिव १ सय ४५ किलोमिटर खुल्ला सिमाना रहेको झापा आफैंमा संवेदनशील जिल्ला हो । अझ, स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा जोखिम उच्च छ । त्यसमा पनि झापामा अनुमति प्राप्त व्यक्तिले हतियार नबुझाउँदा जोखिम झन् बढेको हो । जिल्ला सुरक्षा समन्वय समिति झापाले जिल्लामा रहेका सबै मतदान स्थलहरूको…