सप्तरी । नेकपा (एमाले)का मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । राजविराजमा शनिबार आयोजित कार्यक्रमका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उहाँलाई माला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको…