काठमाडौं । आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले नवलपुरका सचिवसमेत रहनुभएका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ । उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला…