३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा छन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरू आफ्नो पार्टीको पक्षमा उभिने दाबी गर्नुभएको छ । महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरू आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्कसमेत गर्नुभयो । स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा…