काठमाडौं । नेपाली कांग्रेसले आज बुधबार मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ । यस्तै…