Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


बैशाख २७ गतेदेखि नेपाल–भारत सीमा बन्द गर्ने सहमति

परासी । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा बैशाख २७ गतेदेखि बन्द हुने भएको छ । भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरूको सुनवलमा सम्पन्न बैठकले बैशाख २७ गते साँझ ७ बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका…