तेह्रथुम । स्थानीय तह निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी रौनकले रंगिएको छ । राजनीतिक दलहरूका फरक–फरक झण्डा र चुनावी गीतले यहाँको माहोल रंगीन लाग्छ । निर्वाचनका लागि केही दिन मात्र बाँकी छँदा उम्मेदवारहरूले चुनावी कार्यक्रमलाई तीव्र पारेका छन् । जिल्लाको ६ वटै पालिका र ४३ वटै वडाहरूमा दलहरूले आकर्षक चुनावी नारा लिएर घरदैलो कार्यक्रमलाई तीव्रता दिँदा…