काठमाडौं । पुराना जनप्रतिनिधि निवर्तमान, नयाँ नचुनिएको स्थितिमा स्थानीय निकाय यतिबेला कर्मचारीको भरमा चलिरहेका छन् । चुनावमा उठेका उम्मेदवारहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो एजेण्डा बनाइरहँदा सार्वजनिक ठाउँमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको छ । गर्मी याममा जताततै फोहोरको डुँगुरले महमारीकाे त्रास बढाएको छ । जनप्रतिनिधिले गर्ने कामको चाप यतिबेला कर्मचारीमाथि परेको छ । विकासका…