Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भरतपुरमा गर्व गर्ने गरी काम गरेकी छु : रेनु दाहाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले भरतपुरमा ५ वर्षमा गर्व गर्नेगरी आफूले काम गरेको बताउनु भएको छ । सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बन्नु भएकी दाहालले गठबन्धनद्वारा बिहिबार भरतपुरमा आयोजित चुनावी सभामा यस्तो बताउनु भएको हो । उहाँले भरतपुरमा विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट…