काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्याएको बताउनुभएको छ । महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उहाँले स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्याएको भन्दै आपत्ति जनाउनुभएको हो । ‘केशव स्थापितले…