स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । चुनाव प्रचार गरेर फर्केका एमाले कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ । एमालेले चापाकोट नगरपालिका वडा नं ६ र ७ मा…