Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भ्रष्टाचारमुक्त महानगर बनाउने सिंहको प्रतिवद्धता

काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो । डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्ने उहाँको प्रतिवद्धता…