Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता

काठमाडाैं । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन। केही दलकै उम्मेदवारले समेत मनोनयन फिर्ता लिएका छन । मेलम्ची नगरपालिकामा भने नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको छ । राप्रपाबाट प्रमुखका उम्मेदवार शेष बहादुर तामाङ र कांग्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता लिएका हुन् । मेलम्चीमा नेपाली कांग्रेसबाट…