२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


घरदैलोमा उम्मेदवार, जो आए पनि हाँसेर ‘हुन्छ’ भन्छन् मतदाता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि अहिले देशभर चुनावी अभियान तीव्र भइरहेको छ । शहर, गाउँ वा गल्ली र चोक जताततै उम्मेदवारहरू जनताको मन जित्न घर–घर धाइरहेका छन् । मतदानको दिन आउन दश दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू धपेडीमा छन् । मतदानको दिन बैशाख ३० जति नजिकिँदो छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ ।…