काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको कार्यक्रम सकेर दाङ पुग्नु भएको छ । देउवाले दाङ जानु अघि सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई समबोधन गर्नु भएको थियो । देउवासँगै सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले…