Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


ओलीले जनतामा गएर मत माग्ने आधार छैन : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताउनुभयो । सोमबार पार्टी केन्द्रीय कार्यालय…