काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचन अन्र्तगत मंगलबार चुनावी प्रचारप्रसारको अन्तिम दिन हो । चुनावी प्रचारको अन्तिम समय दलका नेता, कार्यकर्ता र उम्मेद्वारहरूले मतदाता रिझाउन अन्तिम धक्का दिएका छन् । मौन अवधिमा दल तथा उम्मेदवारहरूले चुनावी प्रचार गर्न, मत माग्न, सार्वजनिक कार्यक्रम गर्न वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि नपाउने भएपछि मंगलबार…