Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


मतदान प्रक्रिया चुस्त बनाउन विज्ञको सुझाव, आयाेग अझ सक्रिय हुनुपर्नेमा जोड

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले मतदान प्रक्रियाको व्यवस्थापनलाई चुस्त बनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन बैशाख ३० गते पानी पर्ने सम्भावना रहेको भनेपछि उनीहरूले निर्वाचन सामग्रीको संवेदनशील भएर व्यवस्था गर्न आग्रह गरे । मतदाता शिक्षाको कमीले धेरै मत बदर हुने चिन्ता पनि उनीहरूमा छ । बैशाख ३० गते हुने स्थानीय…