Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


बर्दियामा निर्वाचन लागि सबै तयारी पूरा

बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ । बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। बर्दियाका मुख्य निर्वाचन अधिकृत लोक जंग शाहका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै…