Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बझाङ । जिल्लाको सुर्मा गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् । बिहीबार दिउँसो कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा नेकपा एमाले रामबहादुर बोहोरा घाइते भएको प्रहरीले जनाएको छ । अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले…