Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


३५ हजार २२१ प्रतिनिधि चुन्न १ करोड ७७ लाखले मतदान गर्दै

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । वैशाख ३० गते हुन लागेको निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११…