४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


निर्वाचनअघि आकाश पनि व्यस्त, आन्तरिक टर्मिनलमा थेगिनसक्नु यात्रु

काठमाडौं । सडक यातायात मात्र होइन, मतदानका लागि आवतजावत गर्ने क्रम बढ्दा हवाई सेवामा पनि उत्तिक्कै चाप परेको छ । निजी हवाई कम्पनीहरूले अतिरिक्त उडान थपेर यात्रुको माग धानिरहेका छन् । यताबाट जाने मात्र हैन काठमाडौं उपत्यकाभित्रका मतदाता फर्कने क्रम पनि उत्तिक्कै छ । त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप थेगिनसक्नु छ । त्यहाँ…