काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएकाे छ । राष्ट्रिय सभागृहमा आज (शनिबार) बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हाे । साेही महानगरपालिकामा शनिबार बिहान बसेकाे सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको हाे । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट…