स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर २ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका खर्कबहादुर थापा (अशोक) विजयी हुँदा अन्य पदमा पनि एमालेकै विजयी भएका हुन् । गल्याङ नगरपालिकाको वडा नम्बर २ मा विजयी हुनुभएका थापाले ९ सय ५७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर थापाले…