१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


रोल्पा नगरपालिकामा माओवादीकाे अग्रता

काठमाडौं । रोल्पाकाे रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेकाे छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २ हजार ९ सय ८७ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कांग्रेसका शेरबहादुर थापाको पक्षमा २ हजार मत प्राप्त भएकाे छ…