काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ३ वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको हो । ३ वटा पालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलेपछि पारेको छ । टीकापुर नगरपालिकामा ४ हजार…