६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


भक्तपुरको चाँगुनारायण–१ मा कांग्रेसको प्यानल नै विजयी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणामले सो वडामा कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सिजन कार्कीको पूरै प्यानल विजयी भएको हो । कार्कीले १ हजार २२५ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार…