नवनिर्वाचित वडा सदस्यको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


नवनिर्वाचित वडा सदस्यको मृत्यु


728
Shares

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका वडा नं.२ का नवनिर्वाचित वडा सदस्य अटल सूर्जे मगरको मृृत्यु भएको छ ।

नेकपा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका ५२ वर्षीय मगरको विजयी घोषणा भएको केही समयमै उनको मृत्यु भएको नेकपा एमाले धनकुटाले जनाएको छ ।

उनी मधुमेहका बिरामी थिए ।