६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


स्याङ्जाको हरिनाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

स्याङ्जा । जिल्लाको हरिनाश गाउँपालिकामा मतगणना सकिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खिम नारायण मानन्धर विजयी हुनुभएको छ । मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी टोपबहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाउनुभएको हो । उहाँले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभएको हो…