सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा नं. ३ र ४, हरिवन नगरपालिकाको वडा नं. १, २ र ४, हरिपूर्वा नगरपालिकाको वडा नं. १ र ४, धनकौल गाउँपालिकाको वडा नं. १ र…